×

NIC ASIA

गुजरातलाई हराउँदै बेंग्लोर सातौँ स्थानमा, प्ले अफको सम्भावना कायमै

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले अर्को जीत निकाल्ने क्रममा गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ ।

Muktinath Bank

पछिल्ला खेलमा लगातार जीत निकालेपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना कायमै रहेको छ । शनिबार राति भएको खेलमा गुजरातलाई  पराजित गरेपछि बेंग्लोर तालिकाको सातौं स्थानमा उक्लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हारसँगै गुजरात भने तालिकाको नवौं स्थानमा झरेको छ ।  


Advertisment
Nabil box
Kumari

अब बाँकी रहेका तीन खेल जितेमा बेंग्लोरले प्ले अफको दाबेदारी प्रस्तुत गर्नेछ । शनिबार चिन्नस्वामी रंगशालामा घरेलु टोली बेंग्लोरका कप्तान कप्तान फाफ डू प्लेसिसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

Vianet communication

उनको यो निर्णयलाई बलरहरूले पावर प्लेमा नै सही साबित गरेका थिए । खराब शुरूवातपछि गुजरातले बेंग्लोरलाई १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य बेंग्लोरले ६ विकेट गुमाएर १३.४ ओभरमा पूरा गरेको थियो ।

कप्तान प्लेसिसले ६४ र विराट कोहलीले ४२ रन बनाए । उनीहरूले ३५ बलमा ९२ रनको साझेदारी गर्दै जीतको आधार तयार पारे ।

आईपीएलमा आज पञ्जाव किंग्स र चेन्नाई सुपर किंग्स तथा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स आमने–सामने हुनेछन् । पहिलो खेल पौने ४ बजे तथा दोस्रो खेल राति पौने ८ बजे शुरू हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x