×

NMB BANK
NIC ASIA

इजराइलले खुलायो गाजा सहायताका लागि केरेम शालोम सीमा

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

जेरुसेलम–चार सैनिकको मृत्यु हुनेगरी भएको रकेट हमलाको जवाफमा केरेम शालोम सीमा क्रसिङ बन्द गरेको चार दिनपछि इजराइलले बुधबार गाजाका लागि मानवीय सहायताका लागि उक्त सीमा पुनः खोलेको बताएको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय समुदायले दान गरेको खाना, पानी, आश्रय उपकरण, औषधि र चिकित्सा उपकरणसहित मानवीय सहायता बोकेका इजिप्टबाट ट्रकहरू क्रसिङमा आइपुगेको सेनाले प्यालेस्टिनी नागरिक मामिला निरीक्षण गर्ने रक्षा मन्त्रालयको निकाय कोगाटसँगको संयुक्त विज्ञप्तिमा जनाएको छ । निरीक्षण गरेपछि क्रसिङको गाजा छेउमा आपूर्ति हस्तान्तरण गरिने सेनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजराइल र उत्तरी गाजाबीचको इरेज सीमा पनि प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणका लागि खुला रहेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

आइतबार हमासको रकेट आक्रमणमा चार जना सैनिक मारिनुका साथै एक दर्जनभन्दा बढी घाइते भएपछि केरेम शालोम क्रसिङ बन्द गरिएको थियो ।

Vianet communication

मङ्गलबार इजराइली सेनाले सहरको पूर्वी क्षेत्रमा आक्रमण गरेपछि गाजा र इजिप्टबीचको रफाह क्रसिङको प्यालेस्टिनी हिस्सा नियन्त्रण कब्जा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ र इजराइलको कट्टर सहयोगी अमेरिका दुवैले अनिकालको सामना गरिरहेका नागरिकहरूका लागि जीवनरेखा भएका दुई क्रसिङ बन्दको निन्दा गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x