×

NIC ASIA

कांग्रेसले प्रचण्डबाहेक कसैलाई प्रधानमन्त्री अफर गरेर पत्र दिएको छैन– लेखक

काठमाडाैं | बैशाख २६, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्डबाहेक अरु कसैलाई पार्टीले प्रधानमन्त्री अफर गरेर पत्र नदिएको बताएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै लेखकले प्रचण्ड बाहेककालाई प्रधानमन्त्री अफर गरेको कुरा लगत भएको बताएका हुन् ।

Muktinath Bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गर्दै आएका छन् । स्वयं लामिछानेले मंगलवार उपप्रधानमन्त्री भन्दा माथिल्लो पद अफर गर्ने पार्टीले सहकारी ठगीको मुद्दा उचालेको बताएका थिए । ‘आफ्नोे अफर मान्यो भने माथिल्लो पदका लागि विभिन्न च्यानलबाट कुरा ल्याउने । नमानेपछि भोलिपल्टदेखि गृहमन्त्रीमाथि छानबिनको कुरा उठाउने ?’ उनले प्रश्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले फेरि प्रधानमन्त्रीको अफर आएको हो भन्ने पत्रकारको एक प्रश्नको जवाफमा लामिछानेले भनेका थिए, ‘नयाँ पनि आउला नि !’


Advertisment
Nabil box
Kumari

कांग्रेसका प्रमुख सचेतक लेखकले लामिछानेलाई प्रधानमन्त्रीको अफर कहिलै नगरिएको दाबी गरे । ‘प्रचण्डजीलाई प्रधानमन्त्री एसेप्ट गरेकै हो । उहाँलाई चिठी लेखेर दिएकै हो । त्यसपछि हामीले अर्को कसैलाई दिइसकेका छैनौं,' उनले स्पष्ट पारे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x