×

NIC ASIA

रवि देखिएका पात्र हुन्, सहकारी ठगीमा थुप्रैलाई जोगाउन ओली लागेका छन् : महामन्त्री शर्मा

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीविरुद्धको छानबिनको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताएका छन् । 

पार्टीले गरेको विरोध सभामा बोल्दै शर्माले समिति चाहिँदैन भनेर बोल्नेमा एमाले अध्यक्ष ओलीले बोल्नु सत्ता, गिरीबन्धुको जग्गासहितको स्वार्थ बाझिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति बनाएर कारवाही गर्नुपर्ने माग हाम्रो छ । तर । तर समिति चाहँदैन भनेर मेरो जिल्लाकै कमरेड केपी ओलीले बोल्नुभयो । रास्वपासँग भएको गणितले सत्ता टिकाउने भएकोले रवि दोषी र दण्डित देखिने हुँदा पनि चुपचाप बस्ने मनस्थितिमा उहाँ हुनुहुन्छ’, शर्माले भने, ‘सहकारी प्रकरणमा रवि लामिछाने देखिएका पात्र हुन् । तर यस्तो ठगीमा नदेखिएका धेरै एमालेका साथीलाई ओली जोगाउन चाहनुहुन्छ । यो एमालेकालाई बदनाम बनाउने चाहना हो भन्ने कुरा विस्तारै बुझ्दै जानुहुन्छ ।’


Advertisment
Rupse Holidays
Nabil box

झापाको केपी ओलीलाई बुझ्न विश्वप्रकाशको जति सहजता भक्तपुरका रवि लामिछानेसँग नभएको शर्माले बताए । 

Vianet communication

सहकारीमा ओलीले रविलाई बचाउने र गिरीबन्धुमा रविले ओलीलाई बचाउन खोज्ने दुवै विषय अब छर्लङ्ग भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x