×

NIC ASIA

सर्लाहीमा राष्ट्रिय मुक्ति क्रान्तिको 'मधेशी-पहाडी एकता सभा'

सर्लाही | असार १, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरो र चुरे सिवालिक विशेष ब्यूरोको संयुक्त आयोजनामा 'मधेशी-पहाडी एकता सभा' सम्पन्न भएको छ ।

संविधान सभा सदस्य एवं पूर्वमन्त्री रामनरेश रायको अध्यक्षतामा शनिबार सर्लाहीको लालबन्दीको खेल मैदानबाट शुरू भएको र्‍याली तरकारी बजार चोकमा पुगेर सभामा परिणत भएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राज्यले मधेशका मुद्दालाई ओझेलमा पारेको बताए ।


Advertisment
Rupse Holidays
Nabil box

मधेश आन्दोलन ताका राज्यले मधेशका मुद्दालाई ओझेलमा पार्न पहाडीविरुद्धको आन्दोलन भनेर गलत भाष्य निर्माण गरेको उनको भनाइ थियो ।

Vianet communication

राज्यले निर्माण गरेको भाष्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग पूरा गराउन सभाको आयोजना गरिएको उनले बताए ।

महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा नभएकोले आफूहरूलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए ।

यस्तै, नेता केशव झाले देशका सबै उत्पीडितहरू अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको दाबी गरे ।

आदिवासी जनजाति, मधेशी, उत्पीडित खस-आर्य सबै मिलेर संघर्ष गर्नुको  विकल्प नरहेको उनको भनाइ थियो । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका मानिस बस्ने भएकोले आपसी सद्‌भाव र सह-अस्तित्व स्वीकार गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा तामाङ घेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेताहरू कमला गुरुङ, सुमन सायमी, राजीव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौसलसिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान, हुसेन खान, विनोद साह, जीवन तामाङ, सञ्जय सिंह, दीपक झा, कृष्णकुमार साह, राजेश यादवलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन स्थानीय युवा नेता जिगमेला बम्जनले गरेका थिए।

तस्वीरहरू

nullnull

null

nullnullnullnullnullnull

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x