×

राहुलले वायनाड छोडे, प्रियंका चुनाव लड्ने

काठमाडाैं | असार ४, २०८१

भारतीय राष्ट्रिय कांग्रेसकी नेत्री प्रियंका गान्धी लोकसभाका निम्ति पहिलोपटक चुनाव लड्ने भएकी छन् । उनका भाइ राहुल गान्धीले छोडेको वायनाड क्षेत्रबाट उनी चुनाव लड्ने भएकी हुन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुल केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेली सिटबाट विजयी भएका थिए । उनले वायनाडको क्षेत्र छोडेका छन् । उक्त क्षेत्रबाट प्रियंका चुनाव लड्न लागेको बीबीसी हिन्दीले जनाएको छ । 


Advertisment

प्रियंकाले वायनाडमा राहुलको अभाव हुन नदिने बताएकी छन् । 'म वायनाडको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी हुनेछु। म वायनाडका जनतालाई राहुल गान्धीको अभाव हुन दिनेछैन,' उनले भनिन्, 'राहुल गान्धीले भनेका छन् कि उनी वायनाड आइरहनेछन्। म पनि सबैलाई खुसी राख्न कडा मेहनत गर्नेछु।'


Advertisment

भाजपाका नेताहरूले भने कांग्रेसले वंशजको राजनीति गरेको फेरि पुष्टि भएको भन्दै आलोचना गरेका छन् । 

प्रियंका गान्धीलाई २०१९ लोकसभा चुनावअघि कांग्रेसको महासचिव नियुक्त गरिएको थियो । राहुल गान्धी केरलाको वायनाड सिटबाट २०१९ मा पहिलोपटक लोकसभा सांसद चुनिएका थिए ।

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x