×

प्रतिनिधि सभा बैठक

कवाड व्यवसायीमाथि बल प्रयोग गरेकोमा सांसदको आपत्ति

काठमाडाैं | असार ५, २०८१

कवाड व्यवसायीमाथि काठमाडौंमा बल प्रयोग भएको भन्दै सांसदहरूले आपति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरू अमेरेशकुमार सिंह र प्रभु साहले यस्तो माग गरेका हुन् । 


Advertisment

‘मधेसका कवाडी व्यवसायी आन्दोलनमा छन् । कानूनी हिसाबले सही छन् । पाटन अदालतले पनि कवाडालाई नहटाउन भनेर अन्तरकालिन आदेश दिएको थियो । तर शान्तिपूर्ण आन्दोलन गर्दा लाठीचार्ज भएको छ,’ सांसद सिंहले भने, ‘वर्गविभेद, रंगभेद, जातिभेद यहाँ कायम छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहोरा हान्ने । हिजो दर्जनौं घाइते भएका छन् । दर्जनौं घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरूको निःशुल्क उपचार गरियोस् ।’


Advertisment

काठमाडौं महानगरका मेयर बालेन सिकाएको भन्दै उनले महानगरपालिकामै लगेर कवाडका सामग्री थुपारिदिन पनि आग्रह गरे । ‘बालेन नै सिकाउनुभएको छ । उहाँले सडक विभागमा फोहोर लगेर थुपारिदिनुभयो । कवाडीवालालाई भन्छु बालेन शाह र काठमाडौं महानगर कार्यालयको अगाडि कवाडी सामान थुपारदिनुस्,’ सिंहले भने ।

मधेशको मान्छे देख्नै नहुने भन्दै अनावश्यक बल प्रयोग गरेकोमा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

त्यस्तै अर्का सांसद प्रभु साहले कानून कवाडवालाको आन्दोलनमा कानुन हातमा लिएर गुण्डागर्दी शैलीमा बल प्रयोग गरिएको भन्दै यसमा  यसमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x