×

हंगेरीलाई हराएर दोस्रो चरणमा जाने लक्ष्यमा घरेलु टोली जर्मनी

काठमाडाैं | असार ५, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताअन्तर्गत बुधवार तीन खेल हुँदैछन् । 

नेपाली समयअनुसार साँझ ६ः४५ बजे क्रोएसिया र अल्बानियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’मा यी दुवै टोलीले पहिलो खेल हारेका थिए । यसर्थ बुधवार साँझ दुवै टोली जित्नैपर्ने दबाबसहित मैदानमा उत्रने छन् ।


Advertisment

यस्तै बुधवार राति ९ः४५ बजे घरेलु टोली जर्मनीले हंगेरीको सामना गर्दैछ । चिरपरिचित प्रतिद्वन्द्वी हंगेरीलाई हराएर जर्मनी एक खेलअगावै दोस्रो चरणमा पुग्न चाहन्छ । यता हंगेरी भने यो खेलमा जीत निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । यसअघि पहिलो खेलमा हंगेरी स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।


Advertisment

पहिलो खेलमा स्कटल्यान्डलाई सजिलै हराएको आयोजक जर्मनी समूह ‘ए’मा जर्मनी ३ अंकसहित शीर्ष स्थानमा छ । बुधवार राति हंगेरीलाई पराजित गरेमा जर्मनी अन्तिम १६ मा पुग्नेछ ।

यसैगरी बुधवार मध्यराति स्कटल्यान्ड र स्विट्जरल्यान्ड भिड्नेछन् । १२ः४५ बजे शुरू हुने यो खेलमा स्कटल्यान्ड जित्नैपर्ने दबाबमा छ ।  

  

 
 

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x