×

NMB BANK
NIC ASIA

केही मानिस जे गरे नि मोटाउँदैनन्, कारण यस्तो

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं सुईखुट्टे हुनुहुन्छ र अनेक कोशिशका बाबजुद तपाईंको तौल बढेको छैन भने तपाईंको अस्वस्थकर दिनचर्या वा कुनै स्वास्थ्यसम्बन्धी समस्या यसका लागि जिम्मेवार हुनुपर्छ ।

Muktinath Bank

भारतको नयाँ दिल्लीस्थित पोषणविद् डा सुनिता चौधरीका अनुसार, तौल नबढ्नुमा विभिन्न कुराहरू जिम्मेवार हुन्छन् । तौल बढाउनका लागि यहाँ केही सजिला टिप्स दिइएको छ ।
इरिटेबल बाउल सिन्ड्रोम जस्ता पेटको समस्या भएका मानिसको शरीरमा पोषक तत्त्व सोसिन पाउँदैनन् । त्यसले गर्दा तौल बढ्न पाउँदैन ।
आहारमा भिटामिन, मिनरल, आइरन र फ्याट जस्ता पोषक तत्त्वहरू भएनन् भने पनि तौल बढ्दैन ।
बलियो मेटाबोलिजम भयो भने पनि तौल बढ्दैन । कडा मेटाबोलिजम भएका मानिसले जे खाए पनि छिट्टो पच्छ ।
चाहिनेभन्दा बढी व्यायाम गरियो भने पनि तौल बढ्न पाउँदैन । धेर व्यायाम गर्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्दैन । विज्ञसँग सल्लाह लिएर मात्र व्यायाम तालिका बनाउनुस् ।
कम सुत्ने मानिसको पनि तौल बढ्दैन । मज्जाले सुत्दाखेरी शरीरमा कार्टिसोल हार्मोन बन्छ जसले मसल बनाउन मद्दत गर्छ । त्यसैले पर्याप्त सुत्नुस् ।
तनाव लिनुभयो भने पनि तौल बढ्दैन । तनाव हुँदा भोक लाग्दैन र रुटिन गडबड हुन्छ । यसो हुँदा शरीरको हर्मोन सन्तुलन बिग्रन्छ । अनि तौल बढ्न पाउँदैन ।
शरीरको आवश्यकताअनुसार खाना खानुभएन भने पनि तौल बढ्दैन ।
आहारमा सबै किसिमका खानेकुरा खानुस् । भरपूर कार्बोहाइड्रेट्स, प्रोटीन र फ्याट लिनुभयो भने तौल बढ्छ ।
दिनमा अलिअलि गरी चारपाँचचोटि स्वस्थ खानेकुरा खानुस् । जति क्यालोरी दिनमा खर्च हुन्छ त्यसभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुस् । तौल बढ्न थाल्छ ।
एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x