×

NMB BANK
NIC ASIA

लोकान्तर स्टूडियोमा धनराज गुरुङ

नाकाबन्दी भुलेका छैनौं, नेपाल आउँदा मोदीले माफी माग्नुपर्छ : धनराज गुरुङ [भिडियो अन्तर्वार्ता]

बैशाख २०, २०७५

NTC
Premier Steels

काठमाडौं, २० वैशाख –नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्ने बताएका छन् । 

Muktinath Bank

‘लोकान्तर शो’मा कुरा गर्दै नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे मोदीले आफ्नो आसन्न नेपाल भ्रमणका क्रममा माफी माग्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रियताको विषयमा चर्को भाषण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर लिपुलेकको बारेमा बोल्न नसकेको समेत उनले बताए ।


Advertisment
Nabil box
Kumari

साथै कांग्रेसले आफ्ना एजेन्डा बेच्न नसक्दा पराजित हुनुपरेको नेता गुरुङको भनाइ छ । ‘कम्युनिस्टहरूले पिठो होइन भुस पनि बेचे, कांग्रेसले बासमती चालम पनि बेच्न नसक्दा पार्टीको यो हाल भयो,’ उनले भने ।

Vianet communication

समसामयिक राजनीतिक अवस्था, कांग्रेसभित्रको विवाद, कांग्रेसका सात भाइको प्रस्ताव र शीघ्र महाधिवेशनबारे के भने उनले ?

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x