×

NIC ASIA

अन्तिम बिदाइ

पोखरा पुर्‍याइयो रवीन्द्र अधिकारीको शव, प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि कार्यक्रम

फागुन १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टिका लागि पोखरा पुर्‍याइएको छ ।

Muktinath Bank

मन्त्री अधिकारीको शव काठमाडौंबाट हेलिकप्टरमार्फत पोखरा पुर्‍याइएको हो । दिवंगत अधिकारीको अन्त्येष्टि शुक्रवार पोखराको रामघाटमा हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्त्येष्टिअघि अधिकारीको शवलाई पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलिका लागि राखिँदैछ ।


Advertisment
Nabil box
Kumari

श्रद्धाञ्जलिका लागि अधिकारीको शव शुक्रबार ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले बताए । 

Vianet communication

श्रद्धाञ्जलिका लागि शव राखिने स्थल प्रदर्शनी केन्द्रमा नेता, कार्यकर्ता र सर्वसाधारण श्रद्धाञ्जलि व्यक्त गर्न र सहज वातावरण बनाउन आवश्यक तयारी गरिएको नेकपा संयन्त्र सदस्य दामोदर बैरागीले जानकारी दिए । उनले श्रद्धाञ्जलिका लागि शव राखिने स्थल, शवयात्राको लागि सवारी र भीड कम हुने गरी आवश्यक तयारी पूरा भएको बताए ।

श्रद्धाञ्जलिपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरू भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिने छ । अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिने छ । अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, श्रम मन्त्री गोकर्ण विष्ट, भूमिसुधार मन्त्री पदमा अर्याल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, वामदेव गौतम लगायतका नेताहरू पोखरा आएका छन् ।

नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x