कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पोखरा- पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ कास्कीको मादी गाउँपालिका छापचोकको जंगलमा दुर्घटनामा परेको छ ।
सराङकोटबाट फेवाताल किनारामा ल्याण्ड गर्ने गरी उडान गरेको प्याराग्लाइडिङ हावाको बेगसँगै विपरीत तर्फको मादी गाउँपालिकाको जंगलमा पुगेर रुखमा अल्झिएकोछ। स्थानीयले दिएको जानकारी अनुसार रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिएका छन् ।
पोखराको सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रुपमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार रुख निकै अग्लो छ अर्को रुखबाट उनको उद्धारको प्रयास भइरहेको छ । उनले भने, 'अर्को रुखबाट डोरी लगाएर पाइलटलाई अर्को रुख सम्म ल्याइयो तर प्याराग्लाइडिङ अल्झिएको रुखका कारण तल झार्न कठिन भएको छ,’ उनले भने । उनी अन्य साथीहरूसँग प्याराग्लाइडिङमा उड्दै त्यहाँ पुगेका थिए । तर अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रुखमा अल्झेका हुन् ।
दुर्घटनामा परेका रसियन प्याराग्लाइडिङ गर्न करीब २ सय रसियनसहित पोखरा आएका थिए ।
त्यसैगरी सराङकोटबाट उडेको अर्को प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा पोखरा- १६ इञ्जिनीयरिङ क्याम्पस पछाडि सेती बगरमा खसेको छ । प्याराग्लाइडिङ सेती बगरमा खसेपछि स्थानीय र प्रहरीले उद्धार गरेका छन् ।
प्याराग्लाइडिङ दुर्घटनामा परेकी युवती काजिकिस्तानकी लिना हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...