×

NIC ASIA

पक्राउ परेका गण्डकी मेडिकल कलेजका २ कर्मचारीलाई ठगी मुद्दा

फागुन २४, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा- सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका पूर्वप्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्माविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

Muktinath Bank

कलेजमा अध्ययनरत विद्यार्थीसँग ५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पक्राउ गरेको थियो। उनीहरूसहित कलेजका १० जना पदाधिकारीलाई पक्राउ गर्न अदालतले सिफारिस गरेलगत्तै प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेजका प्रमुख तथा सञ्चालक खुमा अर्यालसहितका अन्य पदाधिकारी फरार छन् । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका कलेजका दुई कर्मचारीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । दुवै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो । 


Advertisment
Nabil box
Kumari

कलेजका अध्यक्ष खुमा अर्यालसहित अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । उनका अनुसाार विद्यार्थीहरुसँग विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा अदालतको सिफारिसमा पक्राउ पुर्जी जारी गरिएको हो ।

Vianet communication

गत माघ १७ गतेदेखि आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि सरकारले तोकेको शुल्क विपरीत मनपरी रूपमा कलेज प्रशासनले विद्यार्थीबाट रकम असुलेको भन्दै १० जनाविरुद्ध मंगलबार सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी कार्यालयमा उनीहरूविरुद्ध छुट्टाछुट्टै ठगी मुद्दामा उजुरी दिएका थिए ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको दाबी गर्दै विद्यार्थीहरू उजुरी दिएका हुन् । 

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरूमा एमबीबीएसको शुल्क ४२ लाख रुपैयाँभन्दा बढी लिएको विद्यार्थीको आरोप छ । कलेजले विद्यार्थीबाट १० लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर विद्यार्थी एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x