×

NMB BANK
NIC ASIA

न्युजील्यान्ड हत्याकाण्ड : मस्जिद पसेका रहिमी फर्किएका छैन्, परिवार चिन्तित

चैत १, २०७५

NTC
Premier Steels

काठमाडौं – उनन्चालीस वर्षीय राहिमी अहमद न्युजील्यान्डको क्राइस्टचर्चस्थित डीन्स एभेन्युमा रहेको मस्जिद अल नूर शुक्रवारको प्रार्थनाका लागि आफ्ना ११ वर्षीय छोरासँग गएका थिए । 

Muktinath Bank

उनका छोरा बाहिर खेलिरहँदा मस्जिदमा गोली चलेको आवाज सुनियो । मस्जिद जाने अर्का एक व्यक्तिले उनको हात समाते र उनलाई नजिकैको एक घरमा लुकाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर राहिमीलाई के भयो भनी कसैले पनि थाहा पाएको छैन । 


Advertisment
Nabil box
Kumari

उनकी पत्नी अजिला उनको खबर थाहा पाउन व्यग्र प्रतीक्षा गरिरहेकी छन् । 

Vianet communication

‘ऊ सुरक्षित छ भनी मात्र म जान्न चाहन्छु र उसले फोन गर्ला भन्ने म प्रार्थना र आशा गरिरहेको छु,’ उनले भनिन् । 

‘राहिमीसँग मोबाइल फोन थियो त्यसैले म उनी तत्कालै सम्पर्कमा आउँछन् भन्नेमा ढुक्क छु । तर उनलाई के भएको हो भन्ने कुरा मलाई थाहा छैन ।’

रहिमी आफ्ना छोरासँग दिउँसो १ बजेतिर गएको उनले बताइन् । 

तर उनले गोलीकाण्डको खबर सुनेपछि उनीहरूको सुरक्षाका विषयमा चिन्ता लिइन् । 

उनकी एक साथीले छोरो सुरक्षित छ भनेर फोन गरिन् तर रहिमी चाहिँ गोली चलेको बेलामा मस्जिदभित्र रहेको विश्वास गरिएको छ । 

रहिमी मलेसियाको पेनाङबाट आएको अजिलाले बताइन् । उनको परिवार क्राइस्टचर्चमा विगत पाँच वर्षदेखि बसिरहेको छ । 

के गर्ने हो भनी आफू रनभुल्ल परेको अजिलाले बताइन् । 

‘हामीलाई भित्रै बस्न भनिएको छ । म कसलाई फोन गरूँ वा के गरूँ केही थाहा छैन,’ उनले भनिन्, ‘उनी ठीक छन् भनी मैले सुन्न पाउने वा उनले नै मलाई फोन गर्ने प्रतीक्षा गरिरहेकी छु,’ उनले भनिन् ।

न्युजील्यान्ड हेराल्डबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x