×

NMB BANK
NIC ASIA

दैलेखको आठबीसमा एम्बुलेन्स नपाइँदा बच्चाको मृत्यु, आमाको ज्यान बच्यो

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- दैलेखको आठबीस नगरपालिका वडा नं. ५ कि पबित्रा चौलागाइँले एम्बुलेन्स नहुँदा बच्चा गुमाउनु परेको छ ।

Muktinath Bank

राकम कर्णालीमा भद्र बोहोराको घरमा शनिवार साँझ ८ बजे हातैले बच्चा झिकेर सुत्केरीको ज्यान बचाइएको आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आठबीसमा रहेका दुई वटा एम्बुलेन्स मध्ये सात्तालाको एम्बुलेन्स बिग्रेको तथा सिंगौडीमा रहेको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार गर्न नसकिएको हो । ‘अन्यत्र एम्बुलेन्सको खबर गर्दा नभेटिएका कारण बच्चाको ज्यान गएको हो,' उनले भने, ‘स्वास्थ्यकर्मी प्रतिक्षा केसीको सहयोगमा आमाको ज्यान बचाइएको हो ।’


Advertisment
Nabil box
Kumari

उनले धेरै अछामको समयपछि तुर्माकाँधबाट एम्बुलेन्स आएपनि बच्चाको ज्यान बचाउन नसकिएको बताए ।

Vianet communication
Laxmi Bank

यता, नगरपालिकामा एम्बुलेन्स अभावका कारण बच्चाको ज्यान गएपछि आक्रोश बढेको छ । ‘नगरपालिकाले डोजर र टिप्पर खरिद गर्नुभन्दा एम्बुलेन्स खरिद गर्नु पर्ने थियो ।’ स्थानीय चक्र शाहीले भने, ‘तर नगरपालिकाले आवश्यकता के हो भनेर ठम्याउन नसक्दा यस्तो दुःखद घटना घटेको हो ।’ पवित्रालाई सुत्केरी व्यथा लागेको तीन दिन भएको थियो भने राकम कर्णाली स्वास्थ्य चौकीले शनिवारनै सुर्खेत लैजान भनेर रिफर गरेको थियो । अस्पतालले रिफर गरेपनि साधन अभावमा बच्चालाई बचाउन नसकिएको स्थानीयको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x