×

NMB BANK
NIC ASIA

पुलवामा हमलापछि पाकिस्तानमाथि मिसाइल आक्रमणको तयारीमा थियो भारत ?

चैत ४, २०७५

NTC
Premier Steels

नयाँदिल्ली– पाकिस्तानले भारतीय वायु सेनाका पाइलट अभिनन्दन बर्धमानलाई बन्दी बनाएको दुई दिनपछि रिहा गर्नुका पछाडि गम्भीर कारण रहेको दाबी भारतीय पक्षले गरेको छ ।  भारतले आफ्ना पाइलटलाई नछाडे पाकिस्तानले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको दैनिक जागरणले उल्लेख गरेको छ । 

Muktinath Bank

भारतले अभिनन्दनलाई छिटो रिहा नगरे पाकिस्तानमाथि मिसाइल हमला गर्ने तयारी गरेको थियो । भारतले ६ वटा मिसाइल खसाल्ने चेतावनी दिएको थियो । पाकिस्तानमाथि कारवाहीका लागि भारतले नौसेनाले आफ्नो परमाणु पन्डुब्बीको अरब सागरमा तैनाथ राखेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँदिल्ली, इस्लामाबाद र वाशिंटनमा रासायनिक तथा सरकारी स्रोतका अनुसार पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले मिसाइल आक्रमणको चेतावनी दिइरहँदा पाकिस्तानले पनि मिसाइल खसाल्ने तयारी गरेको थियो । दुई देशबीच परमाणु हतियारबाट युद्ध हुने स्थिती पैदा भएपछि अमेरिका, चीन र बेलायतका सरकारी निकायबीच बेचैनी बढेको र अमेरिका विदेशमन्त्री माइक पोम्पेयोले भारत र पाकिस्तानका बीचमा तनाव कम गर्न लगातार प्रयास गरेको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

भारतीय र पाकिस्तानी सुरक्षा सल्लाहकार र अधिकारीहरुसँग लगातार सम्पर्कमा रहेर गम्भीर परिस्थितीलाई रोक्न उनी सफल भएका थिए ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x