×

NMB BANK
NIC ASIA

नेदरल्यान्ड्सको युत्रेख्तमा गोलीकाण्ड, कैयौं व्यक्ति घाइते

चैत ४, २०७५

NTC
Premier Steels

काठमाडौं – नेदरल्यान्ड्सको युत्रेख्त शहरमा एकजनाले ट्राममा गोली चलाउँदा कैयौं मानिस घाइते भएको प्रहरीले बताएको छ । 

Muktinath Bank

शहरको पश्चिमी भागमा रहेको ट्राम स्टेसननेरको एक चोकलाई अधिकारीहरूले घेरेका छन् र आपतकालीन सेवाप्रदायकहरू घटनास्थलमा पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपतकालीन सेवाप्रदायकलाई काम गर्न दिनका लासग मानिसलाई घटनास्थलबाट टाढै रहन अधिकारीहरूले आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बन्दूकधारी आक्रमणपछि कार चढेर भागेको बताइएको छ । प्रहरीले सम्भाव्य आतंकवादी उद्देश्यका विषयमा अनुसन्धान भइरहेको बताएको छ । 

Vianet communication

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रतिआतंकवादी विभागका संयोजकले बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री मार्क रटले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । 

गोलीकाण्ड २४ अक्टोबरप्लाइन जंक्स्नमा स्थानीय समयअनुसार बिहान पौने ११ बजे भएको हो । 

सुरक्षा सेवाहरूले युत्रेख्तको युनिभर्सिटी मेडिकल सेन्टरलाई घाइतेको उपचारका लागि इमर्जेन्सी वार्ड खुलै राख्न भनेका छन् । 

‘एकजना मानिसले अन्धाधुन्ध गोली चलाए,’ एक प्रत्यक्षदर्शीले बताए । 

अर्का प्रत्यक्षदर्शीले एकजना घाइते महिलाको हात र कपडामा रगत देखेको बताए । 

कतिजना घाइते भएको र उनीहरूलाई कति गम्भीर चोटपटक लागेको हो भन्ने थाहा हुन सकेको छैन । 

युत्रेख्तका यातायात अधिकारीहरूले शहरका सबै ट्राम सेवा बन्द गरिएको जनाएका छन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x