×

NIC ASIA

लोकसेवाको तयारी गरेका युवालाई खुशीको खबर, एकैपटक २० हजारको लागि आवेदन खुल्ने !

चैत १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेसँगै लोकसेवा आयोगले विभिन्न तहमा कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी थालेको छ । 

Muktinath Bank

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको भन्दै अब नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरू गर्नलोकसेवा आयोगलाई आग्रह गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । उनले भने, '१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं,’ मन्त्री पण्डितले भने । 


Advertisment
Nabil box
Kumari

समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मन्त्री पण्डितले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रशंसा गरेका थिए ।

Vianet communication

लोक सेवा आयोगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजारको संख्यामा आवेदन खुलाउनेछ । 

कर्मचारी समायोजन नसकिएकाले सरकारले यस वर्ष थोरै संख्यामा मात्रै कर्मचारी मागेको थियो । तर पनि लोकसेवाको तयारी थाल्नेको संख्या भने उल्लेख्य थियो । 

उच्च शिक्षा पढेका युवाहरू जापान तथा कोरिया जान लाम लागेका थिए तर सरकारले ठूलो संख्यामा कर्मचारी माग गर्न लागेपछि उनीहरू लोकसेवाको तयारीमा लाग्न सक्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

पुस २७, २०८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।  नवौँदेखि चौथो तहसम्मका पदमा कम्पन...

मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

माघ १, २०८०

काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिकले कर्मचारी माग गरेको छ । कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेक...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x