×

NMB BANK
NIC ASIA

पटक-पटक ट्वीट गर्दै प्रधानमन्त्री खानले आफ्नो टीमको हौसला बढाए, तर क्याप्टेनले टेरेनन् ...

असार १, २०७६

NTC
Premier Steels

काठमाडौँ - भारत र पाकिस्तानको बीच जब मैदानमा आमनेसामने हुन्छ, तब दुवै टीमको जित्ने चाहनेले आकाश चुम्ने गर्छ । जब वर्ल्ड कपको कुरा आउँछ तब त कुरै अर्कै ।

Muktinath Bank

विश्वकपको रेकर्ड अनुसार दुवै टीम विश्वकप खेलका लागि ६ पटक आमनेसामने भएका छन् तर पाकिस्तानले एक पटक पनि जितेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही परिप्रेक्षमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एकपछि अर्को ट्वीट गर्दै पाकिस्तानी टीमको हौसला बढाएका छन् । खानले पाकिस्तानी टीमको कप्तान सरफराज अहमदलाई टस जितेपछि ब्याटिङ गर्ने सल्लाह दिए तर अहमदले टस त जिते तर बलिङ गर्ने फैसला लिए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री खानले एकपछि अर्को ट्वीट गर्दै आफ्नो टीमलाई हौसला दिन कुनै कसर छाडेनन् ।

Vianet communication

'जब मैले आफ्नो करियर शुरू गरेको थिएँ तब ७० प्रतिशत प्रतिभा र ३० प्रतिशत मानसिक स्थितिले सफलता पाउन सकिने बुझेको थिए,' उनले ट्वीटमा भने, 'जब मैले क्रिकेट खेल्न छोडे तब यो आंकडा ५०-५० हुन पुग्यो । म मेरो साथी गावास्करसँग सहमत छु कि खेलमा ६० प्रतिशत मानसिक स्थिरता र ४० प्रतिशत प्रतिभाको जरूरी हुन्छ । आजको म्याचमा दिमागको भूमिका ६० प्रतिशत भन्दा बढी छ ।'

क्रिकेटरबाट नेता बनेका खान जब पाकिस्तान टीमको कप्तान थिए तब १९९२ मा विश्वकप जितेका थिए । 'हार्ने आशंकाको दिमागबाट निकाल्दिनु पर्छ,' खानले भनेका छन्, 'किनकि दिमागमा एक समय एक विचार आउन सक्छ । हार्ने डर एक नकारात्मक र रक्षात्मक रणनीति तर्फ लैजान्छ र यसबाट विरोधी टीमले गर्ने गल्तिहरूमा ध्यान जान्न । यो मेरो सुझाव पाकिस्तानी टीमको कप्तान सरफराजका लागि हो ।'

तर कप्तान सरफराजले आफ्ना प्रधानमन्त्रीको सुझाव मानेनन् । टस जितेर ब्याटिङ गर्नुपर्ने प्रधानमन्त्रीको सुझावलाई लत्याउँदै उनले बलिङ रोजे । पछिल्लो समयमा ४६.४ ओभरमा ४ विकेटको क्षतिमा भारतले ३ सय ५ रन बनाएको छ । पाकिस्तानको बलिङ प्रभावकारी देखिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x