बिनाप्रतिस्पर्धा मध्यरातमा पौने २ अर्बको ठेक्का

काठमाडौं–एक लाख राष्ट्रिय परिचयपत्र समेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिना प्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने २ अर्ब रुपैयाँ) को ठेक्का दिएको छ । 

मन्त्रिपरिषद्को निर्णयअनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मध्यराती फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । 


Advertisement

विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राती सम्झौता भएको बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्