×

NMB BANK
NIC ASIA

बुटवल- नेपाल सरकारका वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले नेपालकै पहिलो सौर्य उर्जाबाट सञ्चालित आधुनिक प्रविधि सहितको पेट्रोलपम्प रुपन्देहीमा उदघाटन गरेका छन् । भैरहवामा शुक्रवार नेपालकै पहिलो सौर्य उर्जाबाट सञ्चालित आधुनिक प्रविधि सहितको पेट्रोलपम्प शुरु भएको हो ।

Muktinath Bank

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल आयल निगमले आफनै सञ्चालनमा ल्याएको पेट्रोलपम्प कुनै व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभएर ब्यवसायीलाई पेट्रोलपम्प सञ्चालन गर्ने तरिका सिकाउन शूरु गरेको बताए । उनले पेट्रोलपम्प कस्तो हुनुपर्छ, कसरी संचालन गर्नुपर्छ र के के सुविधा हुनुपर्छ भनेर सिकाउनको लागि भैरहवा बाट सरकारले शुरु गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी स्तरमा सञ्चालन भएका पेट्रोलपम्पले बिभिन्न समयमा अभाव सिर्जना गर्ने, २४ घण्टा सुबिधा नदिने लगायतका कमजोरीलाई नेपाल आयल निगमले सञ्चालन गरेको पेट्रोलपम्पले सबै सुविधा दिएर निजीलाई पनि सुविधा दिन बाध्य गराउने उद्देश्य सरकारको रहेको यादवले बताए ।


Advertisment
Nabil box
Kumari

२०३७ सालमा आफनै जग्गामा सञ्चालित पेट्रोलपम्प समय सापेक्ष आधुनिककरण गरी पुननिर्माण गरिएको हो । शुक्रवारदेखी सञ्चालनमा आएको पेट्रोलपम्पमा निगमको आफनै कर्मचारीहरुको ब्यवस्थापनमा सञ्चालन हुनेछ । पेट्रोलपम्पमा प्रति घण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल डेलिभरी दिई बिक्री गर्न सक्नेछ ।

Vianet communication

सौर्य उर्जाबाट समेत सञ्चालन हुने पेट्रोलपम्पमा अत्याधुनिक प्रविधी जडान गरिएको छ भने ९ सय वर्ग्मिटर छेत्रफलको अग्नी प्रतिरोधक एलुमिनियम कम्पोजिट मेटिरियलबाट बनेको छाना, फायर एक्टिङ्युइसर, अटोमेटिक बिलिङ पेपर, २४ सै घण्टा सुबिधा, डिजिटल डिस्पेन्सिङ्ग पम्पहरु, अपाङ्ग मैत्री शौचालय लगायतको सुबिधा रहेको छ ।

सरकारले यस्ता खालका सुबिधा सम्पन्न पेट्रोलपम्प देशभरनै संचालन गरिने पनि जानकारी यादवले दिए । उद्घाटन कार्यक्रममा प्रदेश नं ५ उधोग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरी, प्रदेश नं ५ सदस्य सन्तोष कुमार पाण्डे, सिद्धार्थनगर नगरप्रमुख हरि प्रसाद अधिकारी, सिद्धार्थ उधोग बाणिज्य संघ अध्यक्ष कूल प्रसाद न्यौपाने लगायतले बोल्दै आधुनिक स्तरको पेट्रोलपम्प भैरहवा जस्तो नेपालकै प्रमुख मध्यको औधोगिक हव बाट शुरुवात हुनु सकारात्मक कुरा रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x