नेपालका लागि सगुन लाइट एप सञ्चालनमा

काठमाडौं– सगुन एपले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सगुन लाइट सञ्चालनमा ल्याएको छ ।

सगुनएपले आइतवारदेखि सगुन लाइट सञ्चालनमा ल्याएको हो ।


Advertisement

नेपालीहरुले नै निर्माण गरेको सगुनले प्रयोगकर्ताले आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने समाजिक एप सगुन सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

सगुन लाइटले प्रयोगकर्तालाई विचारहरु अभिव्यक्त गर्न स्वतन्त्रता प्रदान गर्ने सगुनले जानकारी दिएको छ । सगुन लाइटको प्रयोग गरी खुलारुपमा आफ्ना  अभिव्यक्ति, विचार तथा अनुभवको साथै आफ्ना वरर भइरहेका घटनाहरु, राजनीति, कानुन लगायतका सरोकारका विषयमा अभ्व्यिक्त गर्न पाउने छन् ।

सगुनले एपले नेपालका लागि छुट्टै विषयहरुको छनोट गर्दै दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, भिजिट नेपाल २०२०, ठट्यौली, चुटकिला लगायतका विषय यसमा समावेश गरिएको सगुनले जानकारी दिएको छ ।

एप्लिकेसन डाउनलोड गर्न तल दिएका लिंकमा क्लिक गर्न सक्नुहुनेछ । 

https://play.google.com/store/apps/details?id=com.sagoonlite 

https://apps.apple.com/us/app/sagoon-lite/id1449566264


 

कमेन्ट गर्नुहोस्