×

NMB BANK
NIC ASIA

हङकङमा विरोध प्रदर्शन कायम रहेपछि विदेश पलायन गर्न खोज्ने बढे

भदौ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हङकङमा तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको विरोध प्रदर्शन थामिने कुनै संकेत नपाएपछि त्यहाँका स्थानीयहरू विदेश सर्न थालेका छन् । 

Muktinath Bank

अर्को देशमा जानका लागि अनुमति माग्दै निवेदन दर्ता गर्नेहरूको संख्या बढ्दै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राहदानी बनाउनेहरू भीड बढेको छ । आप्रवासी एजेन्टहरू र संसारभरिका घरजग्गा व्यवसायीहरूसँग बुझ्दा हङकङबाट मानिस र पूँजीको पलायन बढ्ने संकेत देखाएको छ । 


Advertisment
Nabil box
Kumari

हङकङमा फौजदारी मुद्दा चलिरहेका व्यक्तिलाई मुख्यभूमि चीनसमक्ष सुपूर्दगी गर्ने विधेयकको विरोध गर्दै शुरू भएको प्रदर्शन विधेयक फिर्ता लिइएपनि रोकिएको छैन । चीन पनि झुक्ने मूडमा नभएपछि विरोध लामै समय जाने निश्चित छ । 

Vianet communication
Laxmi Bank

लगातार विरोध प्रदर्शनका कारण हैरान भएका हङकङवासीहरू पलायनको मन बनाएर बसेका छन् । त्यसैले इम्मिग्रेसन सेमिनारहरूमा भीड बढ्न थालेको छ । 

मलेसिया, अस्ट्रेलिया र ताइवानमा स्थायी बसोबासका लागि हङकङबाट धेरै सूचना माग्ने काम भइरहेको बताइएको छ । मेल्बर्न र भ्यानकूभरमा समेत घरजग्गा व्यवसायीको फोन अहिले व्यस्त हुन थालेको छ । 

एक लगानीकर्ताले भने, ‘हङकङमा अनेकथरी अनिश्चितता छन् । ४०–५० वर्ष उमेरका मानिस आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित छन् । विकल्पका रूपमा हामीहरू अर्को देशमा बस्न चाहन्छौं ।’

हङकङमा यूनी इम्मिग्रेसन कन्सल्टेन्सीका सेल्स डाइरेक्टर पेगी लाउ भन्छन्, ‘आप्रवासका बारेमा बुझ्नेको संख्या निकै बढेको छ । जुन महिनामा विरोध प्रदर्शन शुरू भएदेखि अहिलेसम्म विदेश पलायन गर्नका लागि सोधपुछ गर्नेको संख्यामा सात गुणा वृद्धि भएको छ ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x