×

NMB BANK
NIC ASIA

नवरात्रिको आठौं दिन महागौरीको पूजा गर्दा बढ्छ सकारात्मक ऊर्जा

असोज १९, २०७६

NTC
Premier Steels

काठमाडौं – नवरात्रिको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । आदिशक्ति श्री दुर्गाको अष्टम रूप महागौरी हुनुुहुन्छ । 

Muktinath Bank

महागौरीको रंग सेतो भएका उहाँलाई त्यो नाम दिइएको हो । मान्यताअनुसार, कठिन तपस्यापछि देवीले गौर वर्ण प्राप्त गर्नुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँलाई उज्ज्वला स्वरूपा महागौरी, धन ऐश्वर्य प्रदायिनी, चैतन्यमयी त्रैलोक्यपूज्य मंगला पनि भनिन्छ । शारीरिक, मानसिक तथा सांसारिक ताप हरण गर्ने माता महागौरीको वैशिष्ट्य हो । 


Advertisment
Nabil box
Kumari

महागौरी देवी मंत्र
श्वेत वृषे समारूढ़ा श्वेताम्बरधरा शुचिस्।

Vianet communication

महागौरी शुभं दद्यान्महादेवप्रमोददा॥

देवीको स्वरूप
महागौरी देवीको स्वरूप अत्यन्त सौम्य छ । उहाँको रूप सरस, सुलभ र मोहक छ । उहाँको वर्ण मात्र नभई वस्त्र र आभूषण समेत सेता छन् । उहाँका चार भुजा छन् । वाहन साँढे हो । देवीको दाहिनेतर्फको मास्तिरको हात अभय मुद्रा र तल्तिरको हातमा त्रिशूल छ । देब्रेतर्फको माथिल्लो हातमा डमरु र तल्लो हातमा वर मुद्रा छ । उहाँको स्वभाव अत्यन्त शान्त छ । 

नवरात्रिको आठौं दिन माता महागौरीको पूजा गर्दा सबै पाप पखालिन्छन् । मन र शरीर पूर्णरूपमा शुद्ध हुन्छ । उहाँ भक्तहरूलाई सन्मार्गतर्फ लग्नुहुन्छ । उहाँको पूजाले अपवित्र र अनैतिक विचार नष्ट हुन्छन् । उहाँको सौम्य रूपको पूजाले मनको पवित्रता र सकारात्मक ऊर्जा बढाउँछ । मन एकाग्र गर्न पनि उहाँको पूजाले सहयोग गर्छ । उहाँको उपासनाले सबै कष्ट हट्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x