टिकटकमा भाइरल मधुवालाका यी फ्यानहरू...

 काठमाडौं – भीडियो शेयरीङ एप टिकटकबाट पछिल्लो समय धेरै मानिसहरू चर्चामा आएका छन् । बलिउड टेलीश्रृंखला सिताराका केही फ्यानहरू पनि अहिले भाइरल भइरहेका छन् ।

 पछिल्लो समय राम्रै चर्चा कमाएकी अभिनेत्री मधुवालाको डाइलग टिकटकमा राखि उनका एक फ्यानमध्येका एक प्रियंका कान्डवाल अहिले भाइरल भइरहेकी छिन् । उनले टिकटकमा शेयर गरेको एक भिडियोमा मधुवालाको नक्कल गरिएको छ भने उनकै डाइलग राखिएको छ । 


Advertisement

केही समय पहिले मुम्बईकी एक फेशन ब्लगरको तस्वीरबाट निकै भाइरल भएकी थिइन् । त्यस्तै अभिनेत्री कटरीना कैफको पनि उनले टिकटकमा नक्कल गरेकी छिन् । उनको इन्स्टाग्राममा ३० हजार भन्दा धेरै फलोअर रहेका छन् ।  


Advertisement


 

 

कमेन्ट गर्नुहोस्