×

NMB BANK
NIC ASIA

पदमुक्त भएपछि ५ नम्बर प्रमुख झाको प्रतिक्रिया – सरकारले राम्रो काम गरेन, अरु के भनुँ ?

कात्तिक १७, २०७६

NTC
Premier Steels

बुटवल – मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ प्रयोग गरेर सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेपछि प्रतिपक्षी दल र प्रदेश प्रमुखहरू असन्तुष्ट बनेका छन् ।

Muktinath Bank

प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ भने ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झाले सरकारको निर्णय अप्रिय रहेको टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झाले लोकान्तरसँग कुरा गर्दै सरकारको निर्णय निर्णय अप्रिय रहेको बताए । आफूले कुनै पनि काम संविधानविपरित नगरेको झाको टिप्पणी छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिले आफूलगायत सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेका बेला झा काठमाडौँमै थिए । उनले यस्तो निर्णय सञ्चारमाध्यमबाट सुनेको बताए ।

Vianet communication

‘मैले पनि समाचारबाट मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरियो भन्ने सुनें,’ झाले भने, ‘सरकारले संविधानविपरित हतारमा यस्तो निर्णय गर्‍यो । यो निर्णय अप्रिय छ ।’

सरकारले यस्तो किन गर्यो आफूलाई थाहा नभएको झाको जिकिर छ ।

 ‘किन गर्‍यो खै उहाँहरू नै जान्नुहोला,’ उनले भने, ‘तर सरकारले यस्तो बेलामा हामीलाई पदमुक्त गरेर राम्रो काम गरेन । यस्तो निर्णय गर्न हुँदैन्थ्यो । अहिले यहाँभन्दा के भनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x