×

NMB BANK
NIC ASIA

सहकर्मीको हत्या गरेर दक्षिण कोरिया आएका जहाज कर्मचारीलाई उत्तर कोरियातिरै फर्काइयो

कात्तिक २२, २०७६

NTC
Premier Steels

काठमाडौं – आफ्नो जहाजका कप्तान र १५ अन्य कर्मचारीको हत्या गरेर दक्षिण कोरियातिर भागेका दुई उत्तर कोरियालीलाई उत्तरतिरै फर्काइएको छ । 

Muktinath Bank

उनीहरू जघन्य अपराधी भएको बताउँदै उनीहरूलाई बिहीवार निःशस्त्रीकृत क्षेत्रमा रहेको पानमुनजोममा उत्तरलाई बुझाइएको हो । सन् १९५३ पछि पहिलोपटक दक्षिणले उत्तरका नागरिकलाई सुपुर्दगी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती दुईजनाले अर्का एक सहयोगीसँग मिलेर कप्तानलाई मार्ने षड्यन्त्र गरेका थिए । कप्तानले आफूहरूमाथि दुर्व्यवहार गर्ने गरेको उनीहरूको आरोप छ । अनि माछा मार्ने जहाजका अन्य कर्मचारीलाई पनि उनीहरूले हत्या गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरू उत्तरको किमचाएक बन्दरगाहमा अघिल्लो साता आइपुगेका थिए । उनीहरू भाग्न खोज्दा तेस्रा व्यक्ति चाहिँ पक्राउ परेका थिए । दुईजना चाहिँ भाग्न सफल भएका थिए । 

Vianet communication

उनीहरूलाई दक्षिण कोरियाको जलसेनाको जहाजले लखेटेको थियो र चेतावनी दिनका लागि गोली हानेको थियो । 

उनीहरूलाई जलसेनाले शनिवार नियन्त्रणमा लिएको थियो । 

उनीहरूले प्रहरीलाई दक्षिण कोरियामा बस्न चाहेको बताए तर दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा पक्राउ पर्नबाट बच्नका लागि मात्र उनीहरूले त्यसो भनेको निश्चित गरेर उत्तर कोरियालाई मंगलवार उनीहरूको सुपुर्दगी गर्ने कुरा बतायो । 

उत्तरमा हुने राजनीतिक दमन र गरीबीबाट बच्न भागेका उत्तर कोरियालीलाई दक्षिण कोरियाले आफूकहाँ शरण दिने गरेको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x