×

NMB BANK
NIC ASIA

गुल्मीमा दुई बालिका र एक महिलासहित तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

Muktinath Bank

जिल्लाको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १६ कात्तिकमा दुई बालिका र एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूलाई १३ दिनपछि नियन्त्रणमा लिइएको हो ।


Advertisment
Nabil box
Kumari

हत्यामा संलग्न भएको आरोप लागेका बाग्लुङको गल्कोट नगरपालिका– ८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही स्थानका १९ वर्षीय माधव सुनारलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

Vianet communication

हत्या हुनेमा मोरङको कानेपोखरी गाउँपालिका– ३ हर्कपुर घर भएकी ३२ वर्षीया सरिता भनिने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । 

दुई जनालाई भने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीन घले र केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

उनीहरू दुवै जनालाई कास्की जिल्लाको पोखरा महानगरपालिका– २५ हेम्जाबाट प्रहरीले पक्राउ गरेको हो । 

आरोपित दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मृतक तीन जनाको शव पाल्पा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x