×

NMB BANK
NIC ASIA

युनिभर्सल कलेजका विद्यार्थी तालाबन्दीसँगै अनशनमा

कात्तिक ३०, २०७६

NTC
Premier Steels

कलेजमा तालाबन्दी गर्दासमेत प्रशासनले असुलेको बढी शुल्क फिर्ता नगरेपछि चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी अनशन बस्न बाध्य भएका छन् । बढी शुल्क फिर्ताको माग गर्दै १६ दिनदेखि आन्दोलित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालका विद्यार्थीले शुक्रबारबाट रिले अनशन थालेका हुन् । 

Muktinath Bank

अतिरिक्त शुल्क फिर्ताका लागि १४ कात्तिकदेखि आन्दोलन गर्दा पनि कलेज प्रशासनले सुनुवाइ नगरेपछि युनिभर्सलका विद्यार्थीले रिले अनशन थालेको चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मिलन गैरेले बताए । विद्यार्थीले गत सोमबारदेखि कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाखौँ रुपैयाँ खर्चेर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी कलेजको अन्यायकै कारण परीक्षाको तयारीसमेत छाडेर अनशन बस्न बाध्य हुन् । चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान आइओएमले एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीको वार्षिक परीक्षा १९ मंसिरदेखि तोकेको छ । यसअघि २१ कात्तिकदेखि हुने गरी तालिका प्रकाशन गरेकोमा विद्यार्थीको आन्दोलनका कारण सरेको हो । तर, बढी उठाएको शुल्क फिर्ता वा समायोजन नभए १९ मंसिरदेखि तोकिएको परीक्षामा पनि सहभागी नहुने विद्यार्थीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

शुल्क फिर्ताको आन्दोलनमा युनिभर्सल मात्रै होइन देशभरका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमै छन् । पोखराको गण्डकी मेडिकल कलेजमा दुई महिनादेखि ताला लगाएर विद्यार्थीले दबाब दिएका छन् । चितवन मेडिकल कलेजमा पनि तीन दिनअघि ताला लगाएका छन् ।  नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x