×

NMB BANK
NIC ASIA

ओली सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको कांग्रेसको आरोप [बुँदासहित]

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको  छ।

Muktinath Bank

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान सरकार असफल भएका २१ तथ्य पेश गर्दै शर्माले भने– 'यी तथ्यलाई विचार गरेर कांग्रेसलाई मत दिए सरकार बदल्न होइन, सरकारको शैली बदल्न मद्दत पुग्नेछ ।'


Advertisment
Nabil box
Kumari

यस्ता छन्, सरकार असफल भएका भनेर कांग्रेसले सार्वजनिक गरेका बुँदाहरू:

Vianet communication
Laxmi Bank

– राष्ट्रियताको प्रश्नमा असफलता
– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता
– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता
– कूटनीतिक मामिलामा अपरिपक्वता
– विप्लव प्रकरण : असफलताको फरक पाठ
– शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार
– मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
– ​बूढीगण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात
– मेलम्ची परियोजनामाथि खेलबाड
– निजगढ एयरपोर्टको भविष्य अन्यौल
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
– सरकारको नियतले असफल संवैधानिक परिषद्
– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण
– धर्मको प्रश्नमा होली वाइन प्रकरण
– गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता
– सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको
– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)
– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
– असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x