सत्तारूढ र प्रमुख प्रतिपक्षी दुवैको दाबी खन्डित

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उप निर्वाचन परिणामले सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दुवै दललाई खास सन्देश दिएको छ ।

आफ्नो लोकप्रियता बढेको नेकपाको दावी र सरकार तथा सत्तासीन दल अलोकप्रीय भइसकेको भन्ने कांग्रेसको दावी दुवैलाई यो परिणामले खण्डित गरेको छ ।


Advertisement

अघिल्लो निर्वाचनको नतिजामा केही हेरफेर भए पनि समग्रमा तीन तहमै वर्चस्व कायम गरेको नेकपाको पोजिसन बदलिएको छैन । विस्तृत खबर कान्तिपुर दैनिकमा छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्