×

NMB BANK
NIC ASIA

ओपो रेनोटू एफ र डल्बीको संयोजन

मंसिर १६, २०७६

NTC
Premier Steels

मिडिया, सिर्जनशीलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज हो ।

Muktinath Bank

यस पक्षमा रेनोटू एफको सिनेमा स्तरको श्रव्य गुणस्तर पनि कुनै पक्षमा कम छैन । रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रव्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, व्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडियो फिचर्सको व्यवस्था गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेनोटू एफमा उपलब्ध गरिएको उत्साहजनक डल्बी एट्मसले प्रयोगकर्ता (श्रोता)लाई जीवन्त श्रव्य अनुभव प्रदान गर्छ ।


Advertisment
Nabil box
Kumari

डल्बी एट्मसले प्रयोगकर्तालाई पूर्णरूपमा आवाजको संसारमा भुलाउने क्षमता भएको डिजिटल सराउण्ड साउन्ड मार्फत  शक्तिशाली श्रव्य अनुभव प्रदान गर्छ ।

Vianet communication

यसले प्रेसित गर्ने आवाजको गुणस्तर अविश्वसनियरूपमा स्पष्ट हुनुका साथै श्रोतालाई पहिले सुन्न नसकिएका विस्तृत आवाज समेत सुन्न सघाउँछ ।

डल्बी एट्मसको डायलग ईन्हेन्समेन्ट, भोल्यूम लेभलिङ र भर्चुअलाईज्ड ईमर्सिभ अडियो लगायत सुविधाले प्रयोगकर्तालाई सर्वोत्तम श्रव्य अनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रदान गर्ने सराउण्ड साउन्ड ईमर्सनको उत्कर्षले प्रयोगकर्तालाई आफैँ वास्तविक रूपमा भर्चुअल संसारमै भएको झैँ जीवन्त अनुभव लिन सघाउँछ ।

सुदृढ लाउडनेस, स्पष्ट वाक  तथा नियन्त्रित ब्याकग्राउण्ड नोइज लगायत विशेषगरी मोबाइल प्रयोगकर्ताहरूका लागि उपयुक्त र अत्यावश्यक फिचर्सहरू डल्बी एट्मसमा उपलब्ध रहेका छन् ।

तीव्र गतिमा आवाज पहिचान गर्दै सुधार उपलब्ध गराउने तथा ईमर्सिभ डल्बी एट्मस सराउण्ड साउन्डको संयुक्त मिश्रण मार्फत रेनोटू एफमा उपलब्ध डल्बी एट्मसले मोबाइल गेमिङलाई नयाँ उचाई प्रदान गरेको छ ।

यसले सम्प्रेषण गर्ने आवाज स्पष्ट र जीवन्त हुनुका साथै, जीवन्त श्रव्य अनुभव प्रदान गर्ने सोचका साथ डायलग स्वचालितरूपमा वर्धित गराउने  तथा आवाजको तिब्रता समेत समान बनाउने फिचर्सपनि उपलब्ध छन् ।

आवाज प्रशोधनका लागि लाग्ने समयमा सुदृढिकरण प्रस्तुत गर्दै यसले दृष्यमा देखिएको कार्य र आवाजका विच कुनै फरक रहन नदिइ उत्कृष्ट श्रव्य तथा दृष्य अनुभव पस्कन्छ । 

सराउण्ड साउन्ड ईफेक्टमा सटिकता दिँदै गनशट जस्ता आवाजको  नजिक तथा टाढाबाट चलेका अवस्था सहजै छुटाउन सघाउने यस्ता प्रविधिले प्रतिस्पर्धात्मक खेलहरूमा विशेष सघाव पुर्‍याउँछ ।

ओपो रेनोटू एफमा उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न ४ विशेष अडियो मोडको व्यवस्था गरिएका छन् । फोनमा रहेको स्मार्ट मोडले चलिरहेका अडियो एप्लिकेसनमा आफ्नो नियन्त्रण बनाउन सघाउँछ ।

त्यसैगरी, मूभी, गेमिङ र म्यूजिक मोड सबैमा क्रमैसंग प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सटिक नियन्त्रण जमाउन सकुन् भन्नेतिर विशेष ध्यान दिइएको छ । 

समग्रमा भन्नु पर्दा हरेक प्रयोगकर्ताले आफ्नो पृथक आवश्यकता अनुसार फोनले सम्प्रेषण गर्ने आवाजमा आफ्नो पूर्ण नियन्त्रण राख्न सकुन् भन्ने तिर ओपो रेनोटू एफमा विशेष ध्यान दिइएको छ ।

– साथीलाई मोबाइल गेमका लागि च्यालेन्ज गर्नुछ ? गेम मोड अन गर्नुहोस् ।
– संगीतको मज्जा लिनु छ ? रकिङ म्यूजिक मोड सक्रिय गर्नुहोस् ।
– रोमाञ्चक सराउण्ड साउन्ड सिनेमाको मूडमा हुनुहुन्छ ? मूभी मोड सक्रिय गरी शोको मज्जा लिनुहोस् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x