×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको स्वास्थ्य

आइसीयुबाट प्रधानमन्त्रीको भिडियो सन्देश - मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने भएको छु

मंसिर १६, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको आइसीयुबाट एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।

Muktinath Bank

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा रहेका प्रधानमन्त्री ओलीले २ मिनेटको भिडियो सन्देश जारी गर्दै आफू स्वस्थ र ठीकठाक रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'रोग सबैलाई लाग्छ, मलाई पनि अप्रत्यासित रूपमा आइलाग्यो,' उनले भने, 'इन्फेक्सन बाहिर पनि फैलियो, इन्फेक्सन नभएको भए छिटो निको हुन्थें ।'


Advertisment
Nabil box
Kumari

इन्फेक्सन पनि त्यसलाई पनि हटाउनुपर्ने भएकाले केही समय लागेको प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा बताएका छन् ।

Vianet communication

'मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ,' सन्देशमा प्रधानमन्त्री ओलीले भने, 'एउटा मेजर अपरेसन पछि तपाईहरू देखिरहनु भएको छ, म उठेर फेरी बोल्न सक्ने साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु ।

प्रधानमन्त्री ओलीले सोमवार भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन हेरेको बताएका छन् ।

'हिजो सागको उद्घाटन पनि पुरै हेरें,' उनले भने, राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु । क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू सबैलाई आग्रह गर्छु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x