×

NMB BANK
NIC ASIA

गर्भवतीको समयमा स्वास्थ्यसँग खेलवाड नगर्नुस्ः महिलालाई दिनुपर्ने यी ७ स्न्याक्स

मंसिर १६, २०७६

NTC
फाइल फोटो।
Premier Steels

गर्भवतीको बेला धेरै भोक लाग्नु स्वभाविक हो। भनिन्छ–यो समयमा गर्भवती महिलालाई दुई जनाको हिसाबले खाना चाहिन्छ। स्वयम् गर्भवती र भविष्यको सन्तानका लागि। गर्भवतीको समयमा पटक–पटक भोक लाग्यो भन्दैमा जुनसुकै खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो मानिदैन। यस्तो खानेकुरा खानुस् जसले तपाईँ र भविष्यको सन्तानको स्वास्थ्यलाई लाभ होस्। 
थाहा पाउनुस् पोषणले भरिपूर्ण तथा स्वास्थ्यवर्द्धक स्न्याक्सका बारेमा
 

Muktinath Bank

–ताजा मौसमी फल
आफूसँगै जहिले पनि  केही न केही फल राख्नुस्। जुनबेला भोक लाग्यो, खाइहाल्नुस्। फाइबर र पोषक तत्वले भरिपूर्ण फलको सेवनका कारण आफ्नो भोक  शान्त गर्न सक्नुहुन्छ। र, यो स्वास्थ्यका लागि लाभदायिक पनि हुन्छ। ताजा र स्वच्छ मौसमी फल नै खानु्स्। सकिन्छ भने फलको बोक्रा पनि खाने प्रयास गर्नुस्।  बोक्रामा पनि फाइबर र पोषक तत्वमा हुन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

–दलिया
शरिरमा ऊर्जा ल्याउन दलिया  खान सक्नु हुन्छ। दलिया खाँदा तपाईँलाई लामो समयसम्म शक्ति प्रदान गर्छ।  ताजा फल वा काटेको तरकारी  मिसाएर पनि दलिया बनाउन सकिन्छ। यसरी दलिया अझ पौष्टिक हुन जान्छ।.


Advertisment
Nabil box
Kumari

–स्प्राउट्स
स्प्राउट्स पोषणले भरपूर स्न्याक्स हो।  यसमा आइरन र फाइबर पाइन्छ। तपाईँ स्प्राउट्सको सलाद बनाएर काँचै पनि खान सक्नु हुन्छ।  वा, यसलाई राइतोमा पनि मिसाउन सकिन्छ।  यो बाहेक स्प्राउट्सको पराठा पनि बनाउन सक्नु हुन्छ।

Vianet communication

–फलको स्मूदी
थोरै आँप, पाकेको मेवा, भूँइकटहर र एउटा पाकेको केरा मिलाएर पिँध्नुस्।  यसरी तयार भएको फ्रूट स्मूदी स्वादिष्ट हुन्छ। तपाईँको शरिरलाई फूर्तिलो राख्न पनि मद्दत गर्छ। यसमा  भिटामिन र क्याल्सियम पनि  पर्याप्त हुन्छ।

–चना
चनामा प्रोटिन, आइरन, क्याल्सियम र भिटामिनको समिश्रण हुन्छ। . चनालाई उमालेर त्यसमा ताजा काटेको तरकारी जस्तो,  काँक्रा, टमाटर, प्याज, हरियो खुर्सानी र धनिया मिलाउनुस्।  यसरी, चना  स्वादिष्ट र पौष्टिक स्न्याक्स बन्न जान्छ। 

–उपमा
उपमामा प्रोटिन र फाइबर पाउन सकिन्छ।  आइरनले भरपूर सूजीको प्रयोग गर्नुस्। यसमा अधिक पौष्टिक बनाउन तरकारी पनि मिसाउन सकिन्छ।

–खीर
गर्भावस्थाका बेला तपाईँलाई मीठो खानेइच्छा लाग्छ। पौष्टिक र मीठोका लागि खीर विकल्प बन्न सक्छ। सूजी, चामल वा साबुदानाको खीर बनाउन सकिन्छ। खीर बनाउन शुद्ध दूध प्रयोग गर्नुस्।  र, चीनीको सट्टा गुड(उखुको रस पकाएर बनाइएको) प्रयोग गर्नुस्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x