×

NMB BANK
NIC ASIA

आकर्षक अफरसहित भृकुटीमण्डपमा यामाहा बाइकको महाएक्सचेञ्ज मेला

मंसिर १९, २०७६

NTC
Premier Steels

नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरूलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै ‘यामाहा महा एक्सचेन्ज मेला’ शुरू गरेको छ ।

Muktinath Bank

मेला काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर १८ गतेदेखि २२ गतेसम्म ५ दिनका लागि सञ्चालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कूटरको प्रचलित बजार मूल्यांकनभन्दा १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउनेछन् । साथै ग्राहकले ३० भन्दा बढी रिकन्डिसन हाउसबाट आफ्नो साधनको सही मूल्यांकन पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्राहकले ७ हजार रुपैयाँ नगद छूट, फ्री एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

महाएक्सचेञ्ज मेलामा ख्यातिप्राप्त कलाकारहरूको आगमनले मेला अझै भव्य हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।

Vianet communication

मेलामा प्रियंका कार्की १८ मंसिर बुधवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी भइन् भने अनुपविक्रम शाही २१ मंसिर शनिवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी हुनेछन् ।

‘यस महाएक्सचेञ्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भव्य हुने कुरामा हामी विश्वस्त छौं । यामाहा बाइकहरू हाम्रा उपभोक्ता माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा दुई मत छैन । यस यामाहा महाएक्सचेञ्ज मेला योजनामार्फत देशकै सर्वोकृष्ट बाइकहरू हाम्रा उपभोक्तामाझ पुर्‍याउन हामी प्रतिबद्ध छौं,’ यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x