बैशाख २३, २०८१
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
आजकाल मानिसहरूका लागि मोबाइल अभिन्न अंगजस्तै भइसकेको छ । मोबाइलबिनाको जिन्दगी कल्पनै गर्न नसक्ने अवस्थामा समेत मानिसहरू पुगिसकेका छन् ।
मानिसहरू विभिन्न ठाउँमा लगेर यूएसबी पोर्टमार्फत मोबाइलको ब्याट्री चार्ज गर्छन् ।
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ जथाभावी चार्जरले मोबाइललाई कत्तिको असर गर्छ ? सुरक्षित होला ?
यसले तपाईंको प्राइभेसीलाई खतरामा राख्छ । यूएसबी कन्डमले तपाईंको मोबाइलको यूएसबी पोर्टलाई सुरक्षित राख्छ । यो सानो चिजले मोबाइललाई साइबर आक्रमणबाट बचाउन मदत गर्छ ।
यूएसबी कन्डमले डाटा ब्लकरको काम गर्छ । यसको प्रयोगले तपाईं बिना कुनै टेन्सन जहाँ पनि यूएसबी पोर्ट लगाउन सक्नुहुन्छ ।
यूएसबी कन्डम एउटा सानो यूएसबी एडप्टरजस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ ।
यूएसबी कन्डम एडप्टरले मोबाइललाई पावर सप्लाइ गर्छ तर डाटा एक्सचेन्ज पूरा रोकिदिन्छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार यूएसबी कन्डम प्रयोग गर्न साइबर विशेषज्ञहरूले समेत सुझाएका छन् ।
यो यति सानो हुन्छ कि तपाईं यसलाई जहाँ पनि लैजान सक्नुहुन्छ । भारतमा यसको मूल्य ५ सयदेखि हजार भारुसम्म पर्छ ।
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...