१३ औं साग– नेपाललाई ५१ स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) खेलाडी, प्रशिक्षक, सहभागी राष्ट्रदेखि आयोजकलाई अवसरका रूपमा आउँछ ।

नेपालले सबै अवसर सदुपयोग गर्दै दक्षिण एसियाको ओलम्पिक मानिएको १३ औं संस्करणलाई भव्य आयोजना गर्दै पदकका हिसाबमा पनि ठूलो सफलतासहित टुंग्याएको छ । 


Advertisement

नेपालले यो संस्करणमा पौडी, साइक्लिङ, गल्फ, ट्रायगलन, कुस्ती, एथलेटिक्सलागयत ऐतिहासिक ५१ स्वर्ण हात पार्‍यो ।

यसअघि आठौं संस्करणमा नेपालले आयोजक नै रहेका बेला सर्वाधिक ३१ स्वर्ण जितेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्