×

NMB BANK
NIC ASIA

नताशासँग लगनगाँठो कस्दै क्रिकेटर हार्दिक

पुस १६, २०७६

NTC
Premier Steels

भारतीय क्रिकेट टीमका अलराउन्डर खेलाडी हार्दिक हार्दिक पाण्डेले  नयाँ वर्ष सन् २०२० को पहिलो दिन इन्स्ट्राग्राममा पोष्ट गरेर आफ्नो विवाह हुन लागेको घोषणा गरेका छन्। 

Muktinath Bank

उनी  नायिका नताशा स्टेनकोविकसँग विवाह गर्न लागेका हुन्। उनीहरुले बुधबार मात्र विवाह पक्का गरेर औँठी लगाएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नताशाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा  हार्दिकद्वारा उनलाई विवाहका लागि प्रपोज गरिरहेको भिडियो पनि राखेकी छिन्।


Advertisment
Nabil box
Kumari

 हार्दिकले नताशालाई औँठी लगाएर विवाहका लागि प्रपोज गरेको तस्वीर रर एउटा भिडियो  पोष्ट गरेका छन्। यो कार्यक्रम दुबईमा भएको हो। 

Vianet communication

सर्बिया घर भएकी नायिका नताशा भारतीय फिल्ममा सक्रिय छिन्। उनी हाल मुम्बईमा रहन्छिन्।  नायिकासँगै उनी मोडल र डान्सर पनि हुन्।
२७ वर्षीया नताशाले आफ्नो फ्रिल्म करिअर सन् २०१४ मा ‘सत्याग्रह’ बाट थालेकी थिइन्। 

२६ वर्षीय अलराउन्डर क्रिकेटर हार्दिक हाल कम्मरमा चोट लागेका कारण भारतीय क्रिकेट टीमभन्दा बाहिर छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x