×

NMB BANK
NIC ASIA

शहीद स्मारक लिगमा पुलिस र च्यासलले अंक बाँडे

पुस २३, २०७६

NTC
Sarbottam
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच भएको खेलमा बललाई नियन्त्रणमा लिने प्रयास गर्दै नेपाल पुलिस क्लबका खेलाडी । तस्वीर: रोशन सापकोटा/रासस
Premier Steels
Marvel

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एक÷एक अंक  बाँडेका हुन् । 

Muktinath Bank

पहिलो हाफमा पुलिसले दुई तथा च्यासलले एक गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा पुलिस क्लबका लागि निरकुमार राईले पहिलो गोल गर्नुभएको थियो । खेलको ४० औँ मिनेटमा सुमन लामाले गोल पुलिसका लागि दोस्रो गोल गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सन्तोष साहुखलले खेलको १८औँ मिनेटमा च्यासलका लागि कीर्तिमानी गोल गर्नुभएको थियो । यससँगै ‘ए’ डिभिजन लिगमा उहाँले व्यक्तिगत १०० गोल पूरा गरे। ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गर्ने उहाँ पहिलो खेलाडी बने। च्यासलका हेमन्त थापामगरले हानेको फ्रि किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरे।


Advertisment
Nabil box
Kumari

मध्यान्तरपछिको खेलमा च्यासलले थप एक गोल गरी पुलिससँग बराबरी ग¥यो । च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोषले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गरे। उनको यही गोलका कारण पुलिससँगको खेलमा च्यासल हारबाट जोगियो। 

Vianet communication
Laxmi Bank

सन्तोष खेलको म्यान अफ दी म्याच बने। बराबरीसँगै पुलिसले पाँच खेलबाट आठ तथा च्यासलले पाँच खेलमा पाँच अङ्क जोडेको छ । पुलिस लिगको छैटौँ तथा च्यासल नवौँ स्थानमा छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x