×

NMB BANK
NIC ASIA

नयाँ सामाजिक सञ्जाल ओक्टी : साथीको अनुहारमा फोनको क्यामरा घुमाउँदा आउँछ प्रोफाइल

माघ १०, २०७६

NTC
Premier Steels

यही हप्ता एक नयाँ सामाजिक सञ्जाल याप सार्वजनिक भएको छ । त्यसमा प्रयोगकर्ताहरूले साथीको अनुहारमा स्मार्टफोन क्यामरा देखाएर उनीहरूको प्रोफाइल खोज्न मिल्छ । 

Muktinath Bank

ओक्टी नाम दिइएको यस यापमा प्रयोगकर्ताले स्पटीफाईबाट तस्वीर र मन परेका गीत, युट्युबबाट रमाइला लिंक र स्टिकर जस्ता सन्देशहरू छानेर व्यक्तिगत प्रोफाइल बनाउन पाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यी विस्तृत विवरणहरूले युजर प्रोफाइल भरिने हैन । बरू यो याप भएको फोनको क्यामरा आफूतिर तेर्सिँदा थम्बनेल आकारका आइकनहरू आफनो वरिपरि घुम्छन् । 


Advertisment
Nabil box
Kumari

कसैले तपाईंतिर क्यामरा तेर्स्याएमा ओक्टीले अनुहार चिन्ने सफ्टवेयर उपयोग गरेर प्रोफाइल बनाउँछ । 

Vianet communication

क्यामरा तेर्स्याएर अनि फ्रेन्ड रिक्वेस्ट पठाएर नयाँ साथी पनि बनाउन सकिन्छ । तर उक्त मानिसको प्रोफाइल पनि ओक्टीमा हुनुपर्छ ।

ओक्टीका सीईओ जस्टिन फुइस्जको दिमागमा यो यापको आइडिया फुरेको हो । उनले वेब ब्राउजरमा खुरुखुरु स्क्रोल गर्नुको साटो व्यक्तिगत अनुभव दिलाउने सामाजिक सञ्जाल बनाउन चाहेको बताए ।

फुइस्जले यो याप लस एन्जलसमा रहेका हजारौं स्कूले विद्यार्थीहरूमा परीक्षण गरिसकेको बताए ।

ओक्टी कम्पनीले प्रयोगकर्ताहरूको निजता र व्यक्तिगत डेटाको सम्मान गर्ने जनाएको छ । तर कसरी सम्मान गर्ने भन्ने खुलाएको छैन । 

अनि ओक्टी प्रयोगकर्ताहरूले अन्य व्यक्तिलाई थाहा नदिई वा सहमति नलिई भिडियो बनाउने, ट्याग गर्ने वा पहिचान गर्ने गरेमा कस्तो सुरक्षा दिइनेछ भन्ने विषय पनि स्पष्ट छैन । फेसियल रेकगिनसन उपयोग गर्ने सफ्टवेयर याप्लिकेसनहरूमा यो समस्या कायम छ ।

अहिले यो याप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x