आन्दोलन गर्ने प्राध्यापक चाहिंदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाललाई आन्दोलकारी प्राध्यापक नचाहिएको बताएका छन् । 

काठमाडौं विश्वविद्यालय सभाको विशेष बैठकलाई सोमवार सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थीलार्य आन्दोलन गर्ने प्राध्यापक होइन प्राध्यापन गर्ने प्राध्यापक चाहिएको छ ।’


Advertisement

काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको आन्दोलनले लामो समयदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ भने परीक्षासमेत अवरुद्ध बनेको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्