मिडिया काउन्सिल विधेयक : दण्ड जरिवाना हट्यो, मेलमिलाप राखियो

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा रहेको ‘काउन्सिलले दण्ड–जरिवाना गर्न सक्ने’ प्रावधान हटाएको छ । 

विधेयक प्रस्तुतकर्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटासहितको उपस्थितिमा सोमवार बसेको समितिको बैठकले उक्त प्रावधान हटाएको हो । 


Advertisement

विधेयकलाई अन्तिम रूप दिन समितिमा सोमवार बिहान र दिउँसो छलफल भएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्