×

NMB BANK
NIC ASIA

ब्राजिलमा बाढी आउँदा बगायो घर (भिडियो)

माघ १४, २०७६

NTC
Premier Steels

ब्राजिलमा गत बिहीवारदेखि परिरहेको अविरल वर्षाका कारण ५३ जनाको मृत्यु भइसकेको छ । 

Muktinath Bank

दक्षिणपूर्वी भागमा आँधी समेत आएकाले मिनास गेराइस राज्यमा ४४ जना अनि छिमेकको एस्पिरितो सान्तोमा नौजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्तीमा १९ जना हराइरहेका छन् र २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 


Advertisment
Nabil box
Kumari

मिनास गेराइसको राउल सोआरेसमा दुईतल्ले घर शनिवार बगेको छ । थियागो दोस सान्तोस आफ्नो घरबाट अलि पर हुँदा घर बगेको थियो । 

Vianet communication

उनले ब्राजिली पत्रिका ओ टेम्पोलाई घर नजिकको एक पुल भत्केको बताए । मातिपो नदीको किनारमा उनको घर थियो ।

दोस सान्तोसले घर बगेको क्षणलाई भिडियोमा कैद गरेका छन् । 

उनले पत्नी, पाँच वर्षीय छोरा र पत्नीपट्टिका परिवारलाई शनिवार निकालिएको तर परिस्थिति सुध्रिएला कि भनी आफू त्यतै बसेको बताए । 

पानी घरको दोस्रो तल्लामा पुगेपछि घर बिस्तारै लड्यो र नदीमा बग्यो ।
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x