रुखमा चढेर तस्वीर लिँदै फोटो पत्रकार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाउँको तस्वीर लिन रुखमा चढेर खिच्दै गरेका पत्रकार ठाकुरप्रसाद आचार्य । नीलगिरी र अन्नपूर्ण हिमालको फेदीमा पर्ने नारच्याङ गाउँबाट हिमालको मनमोहक दृश्य देखिन्छ ।  

तस्वीर : कमल खत्री/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्