×

NMB BANK
NIC ASIA

यस्तो प्रेमी खोज्दैछिन् नायिका दिशा

माघ १९, २०७६

NTC
Premier Steels

बलिउड नायिका दिशा पाटनी आफ्नो आगामी फिल्म ‘मलंग’ को प्रमोशनमा व्यस्त छिन्। यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। 

Muktinath Bank

मलंगमा दिशासँगै आदित्य राय कपूरको पनि अभिनय छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिशा पाटनी र टाइगर सराफको नाम कयौँ पटक जोडिएको छ। यी दुबै कयौँ ठाउँ सँगसँगै घुमेका छन्। 


Advertisment
Nabil box
Kumari

उनलाई हालै मात्र भारतीय पत्रकारहरुले माया, प्रेमबारे सोधका थिए। जवाफमा दिशाले भनेकी छन्, ‘माया, प्रेम जीवनमा धेरै आवश्यक चिज हो। यसबाट हौसला पनि मिल्छ। जीवनमा सबै चिज मायाका लागि गरिन्छ, मायाकै कारण।’

Vianet communication

दिशाले भनेकी छन्, ‘माया विना जोकोही कसरी रहन सक्छन् ?’

दिशाले अन्तर्वार्तामा जीवनको निजी अनुभव सुनाएकी छन्।  दिशाले भनेकी छन्, ‘मलाई पनि पहिलो नजरमा माया भएको थियो।  मेरा लागि माया धेरै जरुरी हो।’

दिशाले भनेकी छन्, ‘म यस्तो खास प्रेमी खोजिरहेकी छु। जो मलाई स्पेशल प्रेमिकाझै महसुस गराउन सकोस्।’ -एजेन्सी 
  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x