×

NMB BANK
NIC ASIA

यी हुन् इन्जिनीयरिङ पढेर बलिउडमा चम्किएका कलाकार

माघ २२, २०७६

NTC
Premier Steels

बलिउडमा केही यस्ता कलाकार छन् जो भिन्नभिन्न विषय अध्ययन गरेर रंग संसारमा आएका छन्। ्तीमध्येका हुन् इन्जिनीयरिङको पढाइ सकेर कलाकारिता क्षेत्रमा जमेका भारतीय कलाकारहरु। 

Muktinath Bank

सुशान्तले दिल्ली टेक्नोलोजिकल विश्वविद्यालयमा मेकानिकल इन्जिनीयरिङको अध्ययन गरेका छन्। यद्यपि उनले अभिनेता बन्नका लागि अन्तिम वर्षको पढाइ सकेनन्। उनले बीचमै कलेज छोडिदिए । उनले अल इन्डिया इन्जिनीयरिङ परीक्षामा ७ औं स्थानमा नाम निकालेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउडका नयाँ अभिनेता कार्तिक आर्यनले मुम्बईमा बायोटेक्नोलोजीमा इन्जिनीयरिङ गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कृति सेननले दिल्लीको जेपी इन्स्टिच्यूट अफ इनफर्मेशन टेक्नोलोजी, नोएडादेखि इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बी टेक गरेकी छन्। 

Vianet communication

आर माधवन फिल्म थ्री इडियट्सुमा इन्जिनीयरिङको भूमिकामा छन्। तर उनी वास्तविक जीवनमै इन्जिनीयर हुन् । उनले कोल्हापुरको राजाराम कलेजबाट इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका छन् । 

सोनू सूदले नागपुरको यशवंतराव चवन कलेजबाट इलेक्ट्रिकल इन्जिनीयरिङको अध्ययन गरेका छन् । 

तापसी पन्नूले कम्प्युटर साइन्समा इन्जिनीयरिङ गरेकी छन्। रितेश देशमुख, विक्की कौशलले पनि इन्जिनीयरिङको अध्ययन गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x