×

पुस २, २०८०

निर्माणको तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली र परीक्षा लिम्बू अनुबन्धित भएका छन् ।  निर्माण पक्षले सोमवार यी अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गरेको हो ।  ...