भदौ ५, २०७९
सात वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक ग¥यो । उक्त खाकाप्रति साबिकको भेरी&ndash...
सात वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक ग¥यो । उक्त खाकाप्रति साबिकको भेरी&ndash...
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...
कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा ...
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै...
कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...
कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो हप्ता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो ।...
कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ति र मदिरासँग सम्बन्धित उद्योगबाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्टे«शन शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । प्रदेश सरका...
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । कर्णाली प्रदेशको बुधवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट...
कर्णाली प्रदेश सरकारले १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधवार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’म...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार आयोजित पत्रकार भेटघाटमा उनल...
कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन् । सुर्खेतमा ...
कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् । अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खे...
केन्द्रदेखि प्रदेशका संसदमा अवरोध गरिरहेको नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक सञ्चालनमा सहयोग गरेको छ । आइतवार शुरू कर्णाली प्रदेश सभाको अधिवेशनमा एमालेले बैठक चलाउन सघाएको हो । आइतव...
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ७ गते १० दिनभित्रै कर्णाली भित्रिने नागरिकलाई भित्रिसक्न निर्देशन दियो । निर्देशन अनुसार कर्णालीमा भेरीगंगा नगरपालिका–५ को बबईबाट दैनिक २५० जन...
प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा कर्णाली प्रदेश पहिलो भयो तर जनताका अपेक्षा पूरा गर्नमा सरकार चुकिरहेको गुनासो गर्ने गरिन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद नै सरक...
संघीयता कार्यान्वयनका क्रममा ७ प्रदेश सरकार बनेका छन् तर ती सरकारसँग सार्वजनिक जग्गा, भौतिक संरचना र जनशक्ति पर्याप्त छैनन् । कर्णाली प्रदेश सरकारले समेत सार्वजनिक जग्गा नहुँदाको पीडा भोगिरहेको छ । सार्वजनिक जग्...
संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नय...
भौगोलिक विकटता र राजनीतिकरूपमा समेत पिछडिएको क्षेत्र भनिने कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा राजधानी र प्रदेशको नामाकरणमा सहज ढंगले सहमति कायम गर्यो । प्रदेश सभाले काम शुरू गरेको दुईवर्ष प...