×

माघ ६, २०८०

​​चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल शुरू हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्स (बोलेरो) ले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफ...