×

पुस २१, २०८०

नेपाली चलचित्रमा ‘भिलेन’ (खलपात्र)को रूपमा ख्याति कमाएका थुप्रै अभिनेताहरू पछिल्लो समय गुमनाम छन् । एक समय प्रायः जसो चलचित्रमा डरलाग्दो रूपमा देखिने खलपात्रहरू पछिल्लो समय पर्दामा देखिन छाडेका हुन्...